०९ पुष २०८१, मंगलबार

मुक्तक

Khabarsabaiko आइतबार, कार्तिक १६, २०७७

मुक्तक न:१

त्यो गिद्द सिनो खाएर बडादसै मनाइरहेछ
गरिबको गोजिमा त रगडा पनि गनाइरहेछ
हुनसक्छ तिमिले रातारात भ्रस्टचार गरेर
कुकुर झै चोक्टाहरु कमायौ !
त्यो मजदुरलाइ हेर ! जिन्दगिभर मरेर
खोलाको बगर छेवैमा छाप्रो बनाइरहेछ
त्यो गिद्द सिनो खाएर बडादसै मनाइरहेछ
गरिबको गोजिमा त रगडा पनि गनाइरहे ।।
✍️सुजन बुढाथोकि

यहाँ कमेन्ट गर्नुहोस्