खबरसबैको मंगलबार, माघ १८, २०७८
जङ्गबहादुर राणाबाट शिक्षामा भएको प्रयाश
- दरवार स्कुलको स्थापना जङ्गबहादुर राणाबाट सुरेन्द्र विव्रmम शाहको राज्य कालमा – वि.सं. १९१०
असोज २७ गते - वि.सं. १९१४ मा धनकुटामा –शास्त्र विधान गृह (पुस्तकालय) स्थापना
- वि.सं. १९१५ (सन् १८५८)शिक्षा विभागको डाइरेक्टर जनरल अफ पब्लिक इन्स्ट्रक्सनमा
जङ्गबहादुरले आफ्ना ठाँइला छोरा –जनरल बबरजङ्गलाई नियुक्त गरे ।उनी नै पहिलो शिक्षा
डाइरेक्टर - विदेशीसँगको पत्राचारको रेखदेख गर्न उर्दू, अरबी, अङ्ग्रेजी र बङ्गाली भाषा जान्ने – मुस्ताफिर
ख्वाजालाई जङ्गबहादुरले वि.सं. १९२७ मा मुन्सिखानामा नियुक्त - वि.सं. १९२७ मा नारायणहिटी संस्कृत पाठशालाको स्थापना ४ जना गुरु र ५७ जना विद्यार्थी
रहेका थिए - वि.सं. १९३१ (सन् १८७४),जङ्गबहादुरका साहिंला छोरा जीतजङ्गले आर्यघाटदेखि दक्षिण
राजराजेश्वरी घाटमा संस्कृतको पठनपाठन शुरु (केही ब्राह्मण र बटुक जम्मा गरी आफ्नो निजी
खर्चमा) त्यहाँ पढाउन विष्णुहरि शर्मालाई नियुक्त - १९३२मा धीर शमशेर शिक्षा विभागको डाइरेक्टरमा नियुक्त
- वि.सं. १९३२ (सन् १८७५)कक्षा ८ सम्म मात्र सञ्चालनमा रहेको दरवार स्कुल हाइ स्कूलमा परिणत
भइ कक्षा १० भएको - १९३२ मा डाइरेक्टर धीर शमशेरको पालामा दरवार स्कुलमा भाइ भारादार र मन परेका जर्नेलका
छोरालाईप्रवेशमा खुकुलो गरिएको - वि.सं. १९३२ मा धीर शमशेर शिक्षाको डाइरेक्टर भए पछि दरबार स्कूलको सम्बन्धन कलकत्ता
विश्व विद्यालयसँग भएको - वि.सं. १९३२ मा भोजपुर जिल्लाको दिङ्गलामा (वैmलास डाँडामा) बाल गुरु श्री षडानन्द
अधिकारीबाट संस्कृत पाठशालाको स्थापना
यहाँ कमेन्ट गर्नुहोस्