खबरसबैको शुक्रबार, माघ २१, २०७८
बिहिबार देखि नेपालमा माैसम परिवर्तन भएको छ । नेपालका अधिकाशं स्थानमा पानी पर्नुका साथै उच्च स्थानमा हिमपात भएको छ। हिमपातका कारण जनजीवनका साथै पशुचाैपायमा असर परेको छ । हुम्लामा पनि हिमपात भएको छ । हिमपातका कारण जनजीवन प्रभावित भएको छ । भिडियो हर्नु होस् …
यहाँ कमेन्ट गर्नुहोस्