खबर सबैको समाचारदाता शनिबार, माघ २९, २०७८
भीम शमशेरको समयमा भएको शिक्षा विकास
- वि.सं. १९८७ फाल्गुण १९ मा भीमशमशेरको पालामा बसन्तपुरमा टेक्निकल स्कूलको स्थापना
- वि.सं १९८७ मा पुस्तकालय पर्वको भएको
- वि.सं १९८७ बालकृष्ण सम पासजाँच अड्डाको हाकिम भएका
- सर्वप्रथम नेपाल बाहिर खुलेको भाषा पाठशाला तिब्बतको लासामा खुलेको
- १९८८ मा हाजिरी गोश्वारा स्थापना
- १९८९ अङ्ग्रेजी शिक्षा र संस्कृत शिक्षाको छुट्टा छुट्टै निर्देशकको व्यवस्था
यहाँ कमेन्ट गर्नुहोस्