खबरसबैको समाचारदाता, काठमाडाैं आइतबार, बैशाख २५, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संसद अधिवेशन जेठ ३ बोलाएकी हुन्। राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्।
आइतबार बसेको मन्त्रिपरिषदले जेठ ३ गते मंगलबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।
यहाँ कमेन्ट गर्नुहोस्