१० पुष २०८१, बुधबार

असार २६ गते सार्वजनिक बिदा

खबर सबैको समाचारदाता, काठमाडाैं बुधबार, आषाढ २२, २०७९

सरकारले आगामी आइतवार असार २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै आइतवार सार्वजनिक बिदा दिएको बताएको छ ।

बकर ईदको उपलक्ष्यमा सरकारले बिदा दिने निर्णय गरेको हो। मुस्लिम आयोगले अनुरोध गरेपछि देशभर सार्वजनिक बिदा दिएको मन्त्रालयले जानकारी दिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्