रबि हमाल शुक्रबार, आषाढ २२, २०८०
मुगु-हिमाली जिल्ला मुगुको छाँयानाथ रारा नगरपालिको अवधारणा अनुसार नगरपालिकाको वडा नम्बर चार मा रहेका खामगोईटे बस्तीका नागरिकहरुले घरघरमा धारा खाता खातामा रकम पाए पछि निकै खुसी भएका छन् ।
बिगतमा धेरै बिकास निमार्णका कार्य गरे पनि समुहमा रहेका ब्याक्तिमा काम गरेको रकम जाने र समितीले हिनाबिना गर्ने समयमा कामको फल नपाउर्ने निकै ठूलो समस्या थियो । अहिले यो खाने पानि आयोजनाले जनि काम गरेको भए पनि सहि तरीकाले काम गरेको रकमा कामदारको खाता खातामा रकम पनि आउर्ने घरघर आगनमा खार्ने पानि र सिचाईको लागी घारा पाउदा निकै खुसी लाग्यको स्थानिय खेम बहादुर भामले बताएक छन ।
नगरपालिका भित्र रहेको खामगोईटे बस्तीमा खाने पानीकोलागी निकै समस्या देखीएकोहुदा छाँयानाथ रारा नगरपालिका ,युएसआईडी कर्णाली जल परियोजना ,र हिरीसडेक मुगुको लागत साझेदारीमा खामगोईटे बहुउशेय खानेपानि सरसफाई स्वच्घता आयोजना सन्चालन गरिएको हो ।आयोजनामा रहेका २२ घर परिवारका १ सय ३३ जना नागरीहरुको स्वास्थ्य ,शिक्षा,रोजगार , आर्यआजनमा परिवतन को लागी घरघरमा खानेपानिका धारा निमार्ण गरिएको हो । यो आयोजनामा छाँयानाथ रारा नगरपालिकाको ५ लाख २० हजार ८ सय , युएसआईडी कर्णाली जल परियोजनाको २२लाख ९० हजार र खामगोईटे खानेपानि सरसफाई उपभोक्ता संस्थाको, ७ लाख २ हजार ७ सय गरी कुल ३५ लाख १६ हजार ६ सय रुपैयाको लागतमा ८ घन मिटर एक १२ घन बिटर एक गरी २ वटा फेरेसिमेन्ट टेयाकी,इन्टेक २ वटा, क्चमेन्ट १ वटा,मुख्या पाईपलाईन१५ सय ७० मिटर ,बितरण २२सय ४० मिटर, ब्याक्तिगत २१ धारा ,सिचाई ४ धारा,जिआई क्रसीङ्ग २० मिटर लगाएतका बिभिन्न क्षेत्रमा आयोजानामा सम्पन्न गरीएको हिरिसडेक मुगुका कार्यकारी निर्देशक मिन बहादुर रावलले बताएका छन ।
बितका बर्षहरुमा पालिका भित्र सन्चालन हुर्ने जुनसुकै आयोजनामा रकम हिनाबिना हुर्ने कामदारले रकम नपाउर्ने गुनासो आएको हुदा अहिले रकम हिना बिना नहुन सहि काम दारले पारिश्रमीक पाउनको लागी कामदारको सिदै खातामा रकम दिर्ने गरीएको खामगोईटे बहुउपयोगी खानेपानि उद्घाटन समारोहमा छाँनाथ रारा नगरपालिका का नगर प्रमुख बिस्नु कुमार भामले बताएका छन् ।