खबरसबैकाे समाचारदाता, काठमाडाैं शनिबार, भाद्र २३, २०८०
शनिबार नेपाल उद्योग तथा व्यावसायी महासघंको जिल्ला कमिटी सुर्खेतको प्रथम अधिवेशन सम्पन्न भएको छ । महासघंको जिल्ला कमिटी प्रथम अधिवेशनबाटअध्यक्षमा भानुभक्त खड्का चयन भएका छन् ।
अधिवेशनबाट उपाध्यक्षमा पुर्णप्रसाद जैसी (पान्डे), पहल सिंह बस्याल, सचिवमा ओम प्रकाश तिवारी, कोषाध्यमा सिर्जना गुरुङ , उपसचिवमा डम्मर गौतम, भुपेन्द्र सुनार , महेन्द्रप्रसाद शर्मा र कोषाध्यक्षमा हरिप्रसाद पौडेल र सदस्यहरुमा थानेश्वोर कडेल, प्रेमकुमार श्रेष्ठ, कृष्ण धौलाकोटी, रामप्रसाद जैसी, लोकप्रसाद पाण्डे, पृथ्बीबहादुर रावत ,हरिलाल खड्का, मनबिर धौलाकोटी, देबिराम बस्याल, रमेश खड्का, ललितकुमार श्रेष्ठ, दुर्गा बस्याल, गणेश बि सि, यामबहादुर श्रेष्ठ , पुर्णप्रसाद पाण्डे, टेकेन्द्र कडेल, थानेश्वोर रेग्मि र देबिराम पौडेल चयन भएका छन् ।
यहाँ कमेन्ट गर्नुहोस्