०७ पुष २०८१, आइतबार

राप्ती पुलबाट बस खस्यो।

खबरसबैको, काठमाडौं शुक्रबार, पुष २७, २०८०

दाङको राप्ती गाउँपालिका १ स्थति राप्ती पुलबाट बस खसेको छ । बाँकेको नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतरि राप्ती नदीमा खसेको इलाका प्रहरी कार्यालय भालुबाङको सञ्चार शाखाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्