Khabarsabaiko सोमबार, फाल्गुण २६, २०८१

सुर्खेत। सुर्खेतको बिच बजारमा रहेको एक घरमा आगलागी भएको छ। माया नर्सिंग होम नजिकै रहेको लालीकाँडा होटलमा आगो लागेको हो। आगलागीबाट राजन साईकल स्टोर, जेईई फेन्सि कलेक्सन, न्यु सनम घडी पसलमा क्षति पुगेको छ।
आगो लागेको केही समयमै वीरेन्द्रनगरको दमकल, स्थानिय र सुरक्षार्मिको सहयोगमा नियन्त्रणमा आएकोछ। घरमा रहेको ग्यास लिग हुदा आगलागी भएको भन्ने छ । आगलागीबाट समान क्षति भएको छ। आगलागिको क्षति बिस्तृत विवरण भने आउन वाँकी रहेको छ।
यहाँ कमेन्ट गर्नुहोस्