०७ पुष २०८१, आइतबार

सामान्य ज्ञान

Khabarsabaiko शुक्रबार, कार्तिक २३, २०७५

सामान्य ज्ञान

. नेपालमा धान दिवस कहिले मनाईन्छ?
उत्तर – असार १५

२. २०७२ बैशाख १२ गते कति रेक्टर स्केलकाे भुकम्प गएकाे थियाे ?
उत्तर – ७.६

३.UN का वर्तमान महासचिव कुन देशका नागरिक हुन्?
उत्तर – पाेर्चुगल

४. साना किसान विकास वैंककाे संचालक समितीमा कतिजना सदस्य रहने व्यवस्ता छ ?
उत्तर – ७ जना

५. नेपालकाे अार्थिक नीति कसले सार्वजनिक गर्दछ ?
उत्तर – अर्थ मन्त्रालय

६. डाेनाल्ड ट्रम्पले कतिमत प्राप्त गरे ?
उत्तर – ३०४

७. नेपालकाे इतिहासकाे पहिलाे पार्टि कुन हाे ?
उत्तर – नेपाल प्रजा परिसद्

८. कुन कार्य सफलताकाे कामना गरि राताे मच्छिन्द्रकाे पुजा गरिन्छ ?
उत्तर – सहकाल र वर्षा

 

यहाँ कमेन्ट गर्नुहोस्