Khabarsabaiko शनिबार, माघ १२, २०७५
- आर्थिक वर्ष २०७५/७६ को बजेट —- १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ
- नेपाल सरकारले गरिवी घरधुरी परिचय पत्र वितरण सुरू ——-२०७५ अषार २९
- नेकपा एमाले र नेकपा माअोबादी विच एकिकरणा———२०७५ जेष्ठ ३
- नेपाल विद्धुत प्राधिकरणले कहिले बाट लोडसेडिंग मुक्त्त घोषणा ———–२०७५ बैशाख ३१
- केन्दिय तथ्यांक विभागको सार्वजनिक तथ्यांक अनुसार नेपालको प्रतिव्याक्ति अय ———१हजार ४ सय डलर
- अन्तराष्टिय प्रेस स्वतन्त्रता दिवस ———मे ३
- विश्व वन्यजन्तु कोषको (WWF) स्थापना ———–सन् १९६१ अप्रिल २९
- विश्व नृत्य दिवस ———–२९ अप्रिल
संकलक
नन्द राज शर्मा
यहाँ कमेन्ट गर्नुहोस्