०७ बैशाख २०८२, आइतबार

गजल

Khabarsabaiko बुधबार, कार्तिक ०५, २०७७

निरन्तर उता पानी परिरहेछ
झरझर एता आँसु झरिरहेछ
तिमिले छाडेर गएपछी,हो तिमिले
अरे यो मान्छे यहाँ दिउसै ढलिरहेछ
झरझर उता पानी निरन्तर परिरहेछ
ति सडकपेटिका मकै देख्दा यस्तो लाग्छ
मकै हैन अगेनुमा बिधुवाकै जवानी जलिरहेछ
झरझर उता पानी निरन्तर परिरहेछ
बाहिर विशालै बर्सात भएपनी,बाहिर
मानौ कि यो मुटुनीर,अग्नि बलिरहेछ
बारम्बार उता पानी बेकार परिरेहेछ
जिन्दगिभर जस्लाइ म माया गरिरहे
अफसोच उ अर्कैलाइ माया गरिरहेछ
त्यो गाउ र यो सहरमा के फरक छ यार किनारमा हेर,
जिन्दगि जस्को जिन्दगिभर लढिरहेछ
निरन्तर उता पानी परिरहेछ
झरझर  एता आँसु झरिरहेछ
सुजन बुढाथोकी

यहाँ कमेन्ट गर्नुहोस्