०६ पुष २०८१, शनिबार

शिक्षा सेवा विशेष ( नेपालको शैक्षिक इतिहास)

खबर सबैको समाचारदाता शनिबार, माघ २९, २०७८

भीम शमशेरको समयमा भएको शिक्षा विकास

  •  वि.सं. १९८७ फाल्गुण १९ मा भीमशमशेरको पालामा बसन्तपुरमा टेक्निकल स्कूलको स्थापना
  • वि.सं १९८७ मा पुस्तकालय पर्वको भएको
  • वि.सं १९८७ बालकृष्ण सम पासजाँच अड्डाको हाकिम भएका
  •  सर्वप्रथम नेपाल बाहिर खुलेको भाषा पाठशाला तिब्बतको लासामा खुलेको
  •  १९८८ मा हाजिरी गोश्वारा स्थापना
  •  १९८९ अङ्ग्रेजी शिक्षा र संस्कृत शिक्षाको छुट्टा छुट्टै निर्देशकको व्यवस्था

यहाँ कमेन्ट गर्नुहोस्