०६ पुष २०८१, शनिबार

कर्णालि प्रदेश अस्पतालले आईतबार सार्वजनिक बिदा नदिने

खबर सबैको समाचारदाता, काठमाडाैं बिहिबार, बैशाख २९, २०७९

सरकारलेआगामी जेठ देखि हप्ताको दुई दिन शनिबार र आईतबार बिदा दिने निर्णय गरे पनि कर्णालि प्रदेश अस्पतालले नदिने भएको छ। बुधबार एक बिज्ञप्ति निकालेर कर्णालि बासिको समस्या र खर्च बढ्ने भएकाले बिदा नहुने जनाएको छ ।
नेपाल सरकारको निर्णय भए पनि कर्णालिका दुर्गम स्थान बाट आउने बिरामी लाई थप आर्थिक भार का साथै समयमा सेवा नपाउँदा कठिनाई हुने भएकाले यो निर्णय गरेका बताईएको छ ।
सूचनामा जेष्ठ १ देखि ओपिडि लगायत अन्य स्वस्थ्य सेवा बिहान ९ बजे देखि ४ बजे सम्म यथावत रहने जनाईएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्