०८ पुष २०८१, सोमबार

लगातार बर्षा र हिमपातले चाङ्गला हिमालमा फसे पर्यटक

खबरसबैको समाचारदाता, हुम्ला मंगलबार, आश्विन २५, २०७९

लागातार वर्षा पछि हिमपातले हुम्लाको चाङ्गला हिमाल भ्रमण गर्नगएका सात जना पर्यटक फसेका छन् । फस्नेमा पाँच युके र दुइ नेपालि नागरिक रहेको प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिएकी छन्। उद्दारका लागि हेलिकप्टर प्रयास भैरहेको तर मैासम खराब भएकाले उद्दार हुन नसकेको प्रमुख जिल्ला अधिकारी परियारले जनाइन् ।

यहाँ कमेन्ट गर्नुहोस्