२४ चैत्र २०८१, सोमबार

एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल

खबरसबैको समाचारदाता, काठमाडाैं शनिबार, फाल्गुण ०३, २०८१

नेकपा एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल चुनिएकी छन् । अध्यक्षमा दाहाल र रेवन्त गौतमले दाबी गरेका थिए । अध्यक्ष मण्डलका अध्यक्ष रामेश्वर फुयाँलका अनुसार दाहाल अध्यक्ष र गौतम बरिष्ठ उपाध्यक्ष बनाएर सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरिएको हो । नयाँ कार्यसमितिमा महासचिवको जिम्मेवारी रामचन्द्र अधिकारीले पाएका छन् ।

शपथ ग्रहणको कार्यक्रम आइतबार हुने भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्