१३ बैशाख २०८२, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेतमा

खबरसबैको शुक्रबार, फाल्गुण २३, २०८१

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत आईपुग्नु भएको छ । उहाँलाई आज सुर्खेत विमानस्ल कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी, प्रदेश सभामुख नन्दा गुरुङ तथा मुख्यमन्त्री यामलाल कँडेलले स्वागत गर्नु भएको हो ।

प्रधानमन्त्रीको स्वागतका लागि प्रदेश सदरमुकाम स्थति वभिन्नि सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतनिधिसिँगै मध्यपश्चमि वश्विवद्यिालयका पदाधकिारीले फुलमाला एवं खादा लगाएर स्वागत गर्नु भएको थियो ।

आज प्रधानमन्त्री ओलीले मध्यपश्चमि वश्विवद्यिालय सुर्खेतको तेस्रो दीक्षान्त समारोहमा सहभागी भई ८ सय ४१ जना वद्यिार्थीलाई दीक्षति गर्ने कार्यक्रम रहेको छ । दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका ३ जना वद्यिार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट ३ जनालाई उपकुलपति पदक प्रदान गरनिे छ ।

आजै प्रधानमन्त्रीले मध्यपश्चमि वश्विवद्यिालयको ईन्जनियिरङ्गि क्याम्पस भवनको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको वश्विवद्यिालयका डीन लिलाधर तविारीले जानकारी दनिु भयो । त्यसपछि प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सभालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उहाँले आजै प्रस्तावति दशौं राष्ट्रयि खेलकुद आयोजना स्थल सुर्खेतको स्टेडयिमको समेत अवलोकन गर्ने कार्यक्रम तय भएको छ । उहाँ आजै साँझ काठमाडौं फर्कनिे कार्यक्रम रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्