Khabarsabaiko शनिबार, फाल्गुण ०४, २०७५
[avatar user=”padam” size=”original” align=”right” link=”file” target=”_blank” /]
इतिहासका पिता भनेर कसलाई भनिन्छ ?
ह्ेरोडोटस ( यूनान )
दायाँबाट बायाँ लेख्ने लिपिको विकास कुन सभ्यतामा भयको हो ?
मेसोपोटामिया
कागज र छापाखानाको आविस्कार कुन देशबाट भएको हो ?
चीन
आधुनिक कालको सुरुवात कहिले भएको मानिन्छ ?
१६ औं शताब्दि
प्रचीनकालिन सभ्यताको विकास कहाँ भएको पाइन्छ ?
नदी किनारामा
राष्ट्रिय गीत नभएको राष्ट्र कुन हो ?
स्वीट्जरल्यान्ड
विश्वको सबैभन्दा पुरानो राष्टिय गान कुन हो ?
जापानको किमिगायो
समाचार पत्रको सुरुवात कुन देशबाट भएको हो ?
चीन
सर्वप्रथम क्यालेन्डर प्रचलनमा ल्याउने राष्ट्र कुन हो ?
इजिप्ट
सर्वप्रथम स्वस्तिक चिन्ह् प्रचलनमा ल्याउने देश कुन हो ?
भारत
चिठिमा टिकट टाँस्ने चलन कुन देश बाट सुरु भयो ?
बेलायत
आधुनिक मनोविज्ञानका प्रवर्तकको हुन ?
सिग्मन्ड फ्रायड
विश्वको सबैभन्दा कान्छो देश कुन हो ?
दक्षिण सुडान
संंकलक
नन्द राज शर्मा