०९ पुष २०८१, मंगलबार
सुर्खेतको देउती बज्यै मन्दरिको मुल द्वारमा झुन्डएिको अवस्थामा एक शव भेट्टएिको छ । कर्णाली प्रदेशको चर्चित धार्मिक स्थल देउती बज्यैको मन्दिरको मुल ढोकामा भेट्टिएको शव सोहि मन्दिरका पुजारी रहेको स्थानीयले बताएका छन् । आज बिहान बाट मन्दिरमा पुजा अर्चना बन्द भएको छ ।सो घटनाको बारेम..

खबरसबैको, काठमाडौं

दार्मा गौरी सल्ला मोडमा जीप दुर्घटनामा गम्भीर घाइते चारजनाको उद्वार गरिएको छ। गम्भीर घाइते भएका चंखेली गाउँपालिका -२ सुरेन्द्रबहादुर शाही, तिलबहादुर शाही र रारा छायानाथ नगरपालिका -१३ का रमेश मल्ल, रारा छायानाथ-१ का पृथ्वी राउतलाई सिम्रकि एयरको हेलिकप्टरबाट उद्दार गरी प्रादेशिक ..

खबर सबैको समाचारदाता

औपचारिक शिक्षाको प्राप्ति र प्रतिपादनको मुख्य थलो विश्वविद्यालय मानिन्छ । शिक्षा विश्वविद्यालय गएर पाठ्यकममा आधारित पाठ्यपुस्तकहरुको नियमित अध्ययनले मात्र प्राप्त हुन्छ भन्ने मात्र नभई अनुभवको परिणाम पनि हो, भन्ने मान्यता स्थापित छ । जीवनका भोगाई एवं अनुभवहरुको सारहरु एउटा निश्..

खबरसबैको समाचारदाता, काठमाडाैं

सौर्य एयरलाइन्सको जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक भएको छ । एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालले १९ जना सवारहरू चालक दलका सदस्य र कर्मचारी भएको बताए । यस बाहेक विमानमा अन्य सर्वसाधारण नभएको उनले बताए । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । ..

खबरसबैको समाचारदाता, काठमाडाैं

शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर एक समारोहकाबीच धान रोपाईँ उत्सव मनाउँदै कृषि, उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगीको आवेदन खुला गरिएको हो । तिनै तहका सरकारहरुसंग साझेदारी गर्दै हालसम्म, विभिन्न स्थानीय सरकारहरू, कृषि तथा पशुपन्छी विकास मन्त्राल..

खबरसबैकाे समाचारदाता, काठमाडाैं